केटीको ‘ग्याङ फाइट’मा छुरी हानाहान

केटाहरूको धेरै सुनिए पनि केटीहरूको ‘ग्याङ फाइट’ भने निकै कम देखिने गरेको छ । युवतीहरू सडकमै ओर्लिएर दुई पक्षीय भिडन्तमा उत्रेका कम घटनामध्ये मंगलबार...

नेपाली विद्यार्थीले बनाए मंगलग्रहको उपग्रह ‘फोबोस’मा बासस्थल

मंगलग्रहको उपग्रह ‘फोबोस’ मा अन्तरिक्षा यात्री बस्न सक्ने वासस्थानको नमुना तयार गर्न अन्डरग्य्राजुएट तहका इन्जिनियरिङबीच संसारभर गराइएको प्रतिस्पर्धामा नेपाली विद्यार्थीको समूह विजेता तीनमा छनोट...

गोर्खाल्यान्ड आन्दोलन : दार्जीलिङ छाड्दै विद्यार्थी

गोर्खाल्यान्ड माग गर्दै भारत पश्चिम बंगालको दार्जीलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले शुक्रबार दार्जीलिङका विभिन्न शिक्षण संस्थाका छात्रावासमा बसिरहेका विद्यार्थीलाई घर जान अनुमति दिएको छ।...

प्रचण्डको नयाँ खुलासा : वीरेन्द्रसँग वार्ताको प्रयास हुँदै गर्दा दरबार हत्याकाण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा वीरेन्द्रसँग वार्ताको प्रयास भइरहेकै वेला दरबार हत्याकाण्ड भएको खुलासा गरेका छन् । ‘पार्टी (माओवादी)का तर्फबाट धीरेन्द्रसँग वार्ता भएकै...

किन घटे कतार जाने नेपाली ?

दुईसाताअघि छिमेकी मुलुकले नाकाबन्दी गरेको कतारमा रोजगारीका लागि जाने नेपालीको संख्या ४ प्रतिशतले घटेको छ। विभिन्न रोजगारदाता कम्पनीमा कार्यरत करिव चार लाख नेपालीमध्ये अहिलेसम्म कोही पनि समस्यामा...

दार्जिलिङमा ‘गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन’ खारेज गर्ने निर्णय

दार्जिलिङमा आन्दोलनरत दलहरुले भारत पश्चिम बंगालको दार्जिलिङको विकासका लागि भनेर दिइएको स्वायत्तता गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिए खारेज गर्ने निर्णय गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा...

साढे ३३ किलो सुन तस्करीका नाइके दुबईबाट पक्राउ

प्रहरी र भन्सारका कर्मचारीसँग सेटिङ मिलाएर दुबईबाट सुन तस्करी गर्ने गिरोहका दुई नाइके पक्राउ परेका छन् । आजको नयाँ पत्रिकामा यो खबर छ ।तस्करीका नाइके...

जीवन बलिदान गर्छु तर बङ्गाल टुक्रिन दिन्न: ममता बेनर्जी

भारतमा बस्ने नेपाली भाषीका लागि छुट्टै संघीय प्रदेश माग गर्दै चर्किएको गोर्खाल्याण्ड आन्दोलनविरुद्ध राज्य सरकारले चर्को दमन सुरु गरेपछि गोर्खा जनमुक्ति मोर्चाले सर्वदलीय बैठकको...

दोधारमा थवाङबासी

विगतमा निर्वाचनका बेला अलग निर्णय गरेर छुट्टै इतिहास बनाएको थवाङमा यतिबेला चुनावी सरगर्मी बढेको छ । सधैं एकजुट बनेर विद्रोह गर्ने यहाँको राजनीतिमा स्थानीय...

दुई नेपाली युवाले विकास गरे जीवनोपयोगी प्रविधि

प्रायः पक्षघातका बिरामी हातखुट्टा, शरीर चलाउन नसक्ने, बोल्न नसक्नेजस्ता समस्याबाट ग्रसित हुन्छन् । उनीहरूको चाहना र आवश्यकता बुझ्न अभिभावक तथा रेखदेख गर्नेलाई कठिन हुन्छ...