रत्तक्यान्सर पिडीत फुलमायाको उपचारका लागि बहराईनबाट सहयोग

रक्तक्यान्सरबाट पिडित म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकमकी फुलमाया भण्डारीको उपचारका लागि बहराईनबाट एक लाख रुपैया भन्दा बढी सहयोग प्राप्त भएको छ । विपी कोईराला...

भारतीय दम्पत्तीले लिए ओमकुमारी शान्ति कोषको आजिवन सदस्य

म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अभियानबाट विदेशी समेत प्रभावित भएका छन् । आर्थिक अवस्था कमजोर भएकाको उपचारमा सहयोग जुटाइरहेको कोषका बारेमा...

ओमकुमारी शान्ति कोषको बहराईनमा १०२ आजिवन सदस्य

म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको बहराईनमा १ सय २ जना आजिवन सदस्य भएका छन् । आर्थिक अवस्था कमजोर भएका म्याग्देलीको उपचारमा सक्रिय...

परिवारका सबै सदस्य ओमकुमारी शान्ति कोषका आजिवन सदस्य

म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अभियानमा एक परिवारका सबैले आजिवन सदस्यता लिएका छन् । आर्थिक अवस्था कमजोर भएकाहरुको उपचारमा आर्थिक सहयोग जुटाइरहेको...

विपन्नको उपचारमा बहराईनबाट पाखापानीका पाईजाले दिए १ लाख १ हजार

म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अभियानमा बहराईनमा रहेका पाखापानीका हिरा पाईजाले १ लाख १ हजा आर्थिक सहयोग गरेका छन् । म्याग्दी...

शान्ति कोषको पहलमा पवित्रा बचाउ अभियान सञ्चालन

म्याग्दीको परोपकारी क्षेत्रमा क्रियाशिल संस्था ओमकुमारी शान्ति कोषको पहलमा पवित्रा बचाउ अभियान सञ्चालन भएको छ । बेनी नगरपालिका–४ तातोपानीकी पवित्रा खत्रीको उपचारका लागि शान्ति...

ओमकुमारी शान्ति कोषलाई बहराईनबाट ११ लाख ६५ हजार (सहयोग विवरण सहित)

म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई बहराईनमा रहेका म्याग्देलीले ११ लाख ६५ हजार ५१३ रुपैयाँ सङ्कलन गरेका छन्। म्याग्दी उद्धार समिति बहराईनले...

खजुरको रुखबाट ओर्लिएर गंगा विश्वकर्मा बने आजिवन सदस्य

बहराईनको जौ भन्ने ठाउँमा कृषि फार्ममा कार्यरत मंगला गाउँपालिका–३ सातबिसेका गंगा बहादुर विश्वकर्माले ओमकुमारी शान्ति कोषको टोली बहराईन आएको जानकारी पाएपछि बिहिबार आजिवन सदस्यताका...

गरिव र विपन्नको उपचारमा दरवाङ सेरोफेरो रोधीघरबाट सहयोग

म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई म्याग्दी दरवाङ सेरोफेरो अनलाइन रोधीघरले आर्थिक सहयोग गरेको छ। म्याग्दीका केही यूवाले स्थापना गरेको रोधीघरबाटबाट आर्थिक अवस्था...

दिर्घ सेवा..

परोपकारी संस्थाको रुपमा स्थापित ओमकुमारी शान्ति कोषले तेस्रो बार्षिकसाधारण सभा तथा दोश्रो अधिवेशनको अवसरमा जिल्लामा स्वास्थ्यको क्षेत्रमा दिर्घसेवा गरेका बेनीका बिमल श्रेष्ठ र मिनादेवी...