सहयोग

aबेनीअनलाइन यहाँहरु समक्ष सहयोगका लागि अपिल गर्दछ ।

बेनीअनलाइन सन 8/29/2006 देखी म्याग्दी जिल्लाको बेनीबजारबाट केहि युवाहरुको व्यक्तिगत प्रयासबाट सम्पुर्ण म्याग्देली लगायत बागलुङ पर्वत र मुस्ताङका प्रवासमा रहेका दाजुभाई तथा दिदिबहिनीहरुलाई स्थानिय खवरहरु सम्प्रेषण गर्नका लागि स‍ंचालित अंचलकै पहिलो र जेठो वेवसाइट हो ।

यो वेवसाइट निजि प्रयासबाट थालिएको हुँदा हालसम्म निजि खर्चमै चलिरहेको छ । यसको आफ्नो छुट्टै आम्दानीको श्रोत नरहेको हुँदा यसले बेलाबेलामा विभिन्न समस्याहरु समेत झेल्दै आइरहेको छ । तैपनि हाम्रो यात्रा निरन्तर अगाडी बढिरहेको छ । यसै क्रममा हाल हामीलाई वेव होस्टिङमा समस्या आइरहेको छ । हामीले सर्भर अपग्रेड गर्नुपर्ने कुरा बारम्बार होस्टिङ कम्पनीबाट बारम्बार जानकारी आइरहेको छ । उनीहरुका अनुसार होस्टिङ अपग्रेड नगरेमा वेवसाइट बन्द गर्नुपर्ने जानकारी आएको हुँदा हामी आफुले मात्र मासिक होस्टिङ शुल्क तिर्न असमर्थ रहेको हुँदा  यहाँहरुसमक्ष सहयोगका लागि अपिल गर्दछौं ।

यदि यहाँहरु हामीसँग हातेमालो गरिदिनुहुनेछ भन्ने आशा गर्दछौं । यहाँहरुको सहयोगको हामी विशिष्ट मुल्याङ्कन गर्नेछौं । साथै यहाँहरुको नाम विवरण वेवसाइटमा समेत राख्नेछौं ।

हामीलाई सहयोग गर्ने तरिका

यदि तपाई Paypal अथवा Credit card/Master Card  प्रयोग गर्नुहुन्छ र यसबाट अनलाइनबाटै चाहनुहुन्छ भने सहयोगका लागि यो बटनमा क्लिक गर्नुहोस । र आफ्नो जानकारी सहित यसमा आफुले इच्याएको रकम राखेर पठाउन सक्नुहुनेछ ।




साथै यहाँहरुसँग Paypal अथवा Credit card/Master Card छैन भने हामीलाई सहयोगको लागि हाम्रो ठेगानामा सम्पर्क राख्न सक्नुहुनेछ । हाम्रो ठेगाना

बेनीअनलाइनका लागि
हरि कार्की/हरि गिरी, विरेन्द्रचोक बेनी म्याग्दी
सम्पर्क फोन ९८४७६२१६९४ अथवा ९८४७६२४०९९
इमेलः [email protected]
अन्तत यहाँहरुको सहयोगको आशा राख्दछौं ।
धन्यवाद
हालसम्म सहयोग गर्नुहुने महानुभावहरु
  1. .. लोकेश बोगटी हङकङ 40$ (Nrs. 3126)
  2. ..  राम बहादुर खत्री – मिलनचोक पर्वत हाल मकाउ – NRS. 500
  3. … Tek Bahadur Gharti & Nardevi Gharti, Belgium Nrs. 4360
  4. …. Hari Baniya, 3435 yuma st. Washington DC, USA 20$ (on Paypal)
  5. … Mejarman Chhantyal, Gurja, Myagdi, Now Malaysia Nrs. 1124
  6. Jeevan K.C. Mallaj-9, Parbat Now in OMAN – NRs. 2021
  7. /Ammar and Meera, Pulachaur, now in US US $60