कांग्रेसको नगरदेखी गाउँपालिकासम्मका वडा अध्यक्षहरू

0

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा वडा हाँक्ने उम्मेदवारहरुको मनोनयन दर्ता अगाडी नै चुनावी अभियानमा परिचालन गरेको थियो । गाउँकार्य समितिबाट उम्मेदवार तोकिएका र जिल्लाबाट अनुमोदन भएकालाई वडाका सबै गाउँबस्तीमा पुगेर मतदातालाई आफ्ना एजेण्डा, वडा र गाउँपालिकामा गर्न सकिने गतिविधिलाई केन्द्रित गरेर चुनावी प्रचारप्रसार, मतदातालाई भोट हाल्ने तरिकाका बारेमा समेत जानकारी गराएको जनाएको छ ।

जिल्लाको बरंजाको एउटा वडा अध्यक्ष बाहेक अन्य क्षेत्रमा निर्वाचन सम्बन्धि अभियान सञ्चालन गरेको नेपाली कांग्रेसले वडा, गाउँपालिका र बेनी नगरपालिकामा देखिएको अभियान प्रभावकारी भएको जनाएको छ । वडास्तरमै सहमतिबाटै नेतृत्वलाई टुंगाएको बताउँदै कार्यकर्ता विचको एकताले समेत चुनावी नतिजा आफ्नो पक्षमा पार्ने दावी समेत गरेको छ । कांग्रेसका नगर देखी गाउँपालिकासम्मका वडा अध्यक्ष यस्ता छन् ।

बेनी नगरपालिका
बेनपा १, रत्नेचौरः छविलाल श्रेष्ठ
बेनपा २, ज्यामरुककोटः प्रताव मल्ल
बेनपा ३, भकिम्लीः जस बहादुर पुन
बेनपा ४, सिङ्गाः मिन बहादुर बानियाँ
बेनपा ५, पुलाचौरः याम बहादुर बानियाँ
बेनपा ६, अर्थुङ्गेः नारायण बहादुर कार्की
बेनपा ७, बेनीः रमेश कुमार श्रेष्ठ
बेनपा ८, बेनी, धनप्रसाद श्रेष्ठ
बेनपा ९, घतानः चक्र बहादुर केसी
बेनपा १०, पात्लेखेतः रिमप्रसाद रोका पुन

मङ्गला गाउँपालिका
१. कुहुँः क्याप्टेन केशर बहादुर जिसी
२. बाबियाचौरः नरसिंह बहादुर खत्री
३. बराङ्जा (१–६)ः एगेन्द्र घले
४. बराङ्जा (१–९)ः
५. अर्मनः दुर्गा बहादुर खत्री

मालिका गाउँपालिका
१. निस्कोटः टंक प्रसाद पुन
२. रुम (१–६)ः तारा बहादुर रोका
३. रुम (७–९)ः कुलमान पटेल
४. ओखरबोटः भेजेन्द्रमान पुन
५. देवीस्थानः पिपला बुढा
६. दरबाङः शिव नारायण पुन
७. विमः पहलबीर जुग्जाली

धौलागिरि गाउँपालिका
१. गूर्जाः समप्रसाद छन्त्याल
२. लुलाङः ज्ञान बहादुर पाईजा
३. मुनाः देबेन्द्र रोका
४. मुदीः हस्त बहादुर पुन
५. मल्कबाङः खर्क कुमारी छन्त्याल
६. मराङ कविराज केसी
७. ताकमः याम हर्मेल

अन्नपूर्ण गाउँपालिका
१. दोवाः कमल पुन
२. भूरुङ–तातोपानी आत्मा तुलाचन
३. दानाः ले. बेल बहादुर पुन
४. नारच्याङः चन्द्र बहाद्ुर फगामी
५. शिखः दिनेश कुमार पुन
६. घारः कृष्ण प्रसाद बरुवाल
७. हिस्तानः गम बहादुर फगामी
८. राम्चे ः खमबहादुर गर्बुजा

रघुगङ्गा गाउँपालिका
१. वेगखोलाः बेल बहादुर फगामी
२. भगवतीः नरसिंह बहादुर केसी
३. पिप्लेः जिवन मल्ल
४. दग्नामः रुक बहादुर पुन निर्विरोध निर्वाचित
५. झिँः मन बहादुर शेरपुञ्जा
६. पाखापानीः मन कुमार पुन
७. चिमखोलाः देउप्रसाद पुन दुर्गा
८. कुईनेमङ्गलेः गमन छन्त्याल