स्थानीय तहको निर्वाचनमा म्याग्दी जिल्लामा अपेक्षा गरेभन्दा कम मत खसेको छ । बेनी नगरपालिका र पाँच गाउँपालिकामा विहान ७ बजेदेखी सुरु भएको मतदानमा उत्साहजनक सहभागिता देखिएको छ । मतदान सम्पन्न भएपछि प्राप्त विवरण अनुसार बेनी नगरपालिका, मंगला गाउँपालिकामा, मालिका गाउँपालिका, धौलागिरि गाउँपालिका र रघुगंगा गाउँपालिकामा निम्न अनुसारको मत खसेको छ ।