यस्तो छ हालसम्मको म्याग्दीको नतिजा

0
238

म‌ंगलबार बिहान १०:३० बजेसम्म १२ वडाकाे मत गणना सकिदा म्याग्दीकाे अवस्था ।
नेपाली काङ्गेसबाट बिजय भएका वडा अध्यक्षहरु
१- रघुग‌ंगा गाउपालिका-१, बेगखाेलामा बिल बहादुर फगामी
२- मालिका गाउपालिका १ निस्काेटमा टंक पुन
३- रघुग‌ंगा गाउपालिका-४, दग्नाम एकबहादुर गर्बुजा
नेकपा एमालेबाट बिजय भएका वडा अध्यक्षहरु
१- बेनपा-१, रत्नेचाैरमा टेकबहादुर रावल ६०३
२- बेनपा-२, ज्यामरुककाेटमा हिराबहादुर थापा ६३४
३- मंगलागाउपालिका १ कुहुँमा डेकबहादुर राम्जाली ९०८
४‍- अन्नपुर्ण गाउपालिका १ दाेवामा दिलिप कुमार गर्बुजा
५- अन्नपुर्ण गाउपालिका ३ दानामा नरसिं पुन ५०७
६- धाैलागिरी गाउपालिका २ लुलाङमा गमप्रसाद विक २९४
७‍- मालिका गाउपालिका २ रुममा नरबहादुर पुन
८‍- मालिका गाउपालिका ३ मा डाडा गाउमा हाेमबहादुर पुन
नेकपा माअाेबादी केन्द्रबाट बिजय भएका वडा अध्यक्षहरु
१- धाैलागिरी गाउपालिका १ गुर्जामा झकबहादुर छन्ट्याल २५४
२‍- अन्नपुर्ण गाउपालिका २ भूरुङमा अाेमप्रसाद फगामी २१३
मगगणना जारी – बेनपा ३ भिकम्ली, मंगाल गाउपालिका -२ बाबियाचाैर, मालिका गाउपालिका -४ अाेखरबाेट धाैलागिरी गाउपालिका-३ मुना रघुगंगा गाउपालिका -२ भगवती र अन्नपुर्ण गाउपालिका ४ नारच्याङमा मत गणना जारी छ । हाल सम्म भगवती र चारच्याड्डमा नेका अगाडि रहेकाे छ भने भकिम्लीमा स्वतन्त्रका पदम पुन अगाड रहेकाछन ।

बेनी नगरपालिकाकाे मेयरमा एमाले प्रमाेद श्रेष्ठ र उपमेयरमा राप्रपाका सन्जु बरुवालले अग्रता कायम नै राखेका छन ।मंगाला गाउपालिका प्रमुखमा एमालेका सतप्रसाद राेका र उप्रमुखमा सिर्जना केसीले अग्रता कायम गरेकाछन् । मालिकामा हिजाे सम्म नेका का श्रीप्रसाद राेकाले हिजाे अग्रता रहेकाेमा अाज एमालेका बेगप्रसाद गर्बुजाले अग्रता लिएका छन् ।उता अन्नपुर्णमा हिजाे धेरै मतले अगाडि एमाले प्रमुख नारयण पुन लाइ नेका का डमप्रसाद पुनले अग्रता लिएका छन ।त्यसै गरि धाैलागिरी गाउपालिकामा नेका र माके प्रमखु एमालेका उप प्रमुखले अग्रता कायम गरेकाछन । यता रघु गंगामा नेकाले प्रमुखमा र उपप्रमुखमा माके एमाले राप्रपा गठबन्धनले अग्रता कायम गरेकाछन ।