बेनपा १० मा काँग्रेस बिजयी

0
145

बेनी नगरपालीका १० पात्लेखेतको वडा अध्यक्षमा नेपाली काँग्रेसका रिम रोकाले ४५० मत ल्याएर बिजयी हुनुभएको छ । रोकाका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर मल्लले २३६ प्राप्त गर्नुभएको छ । पार्वती पौडेल (४७१), कमला नेपाली (४९२), बिष्णुबहादुर रकाल (४९६) र लोकबहादुर पुन (४७७) मत ल्याएर निर्वाचित हुनुभएको छ । एक हजार २४३ जना मतदाता रहेको पात्लेखेतमा ८८७ मत खसेको थियो ।