शहनशिला शर्मा

पर्वत ६ मंसिर

पर्वत जिल्लाको सदरमुकाम र कटुवाचौपारी जोड्ने नयाँपुल स्थित एकमात्र
मोदीखोलामाथिको झोलुङ्गेपुल जिर्ण बन्दै गएपछि चुडीने अवस्थामा पुगेको छ ।
झेालुङ्गे पुल का लठााहरु ब्ााट पुल अड्याउने ड्डीहरु भाचिदै गएपछि पुल
चुडिने अवस्थामा पुगेको हो ।

पुल चुडिने अवस्थामा पुगेपछि यात्रु तथा मालसामान ढुवानीमा समस्या
देखिन थालेको छ । पुर्वी पर्वतका एकदर्जन गाविसका स्थानियबासी आवतजावत तथा
मालसामान वसारपसार गर्ने सो पुल निमार्णमा ढिलाई भएमा पुल चुडिई
दुर्घटनाको अवस्था सृजना हुनसक्ने आशंका स्थानियबासीले गरेका छन् भने
सम्वन्धित निकायले पुलमर्मत पहल गरिदिन जिल्लाविकास समितीलाई समेत निवेदन
पेश गरेका छन् ।

ुपुलका लठाहरु ब्ााट ड्डीहरु भाचिएका छन् पुल लत्री सकेको छ दैनिक
करिब ३ सय भन्दा बढि खच्चड अवतजावत गर्दछन् केहिसमय ढिला भएमा पुल चुडिने
अवस्था छु कटुवाचौपारीका सुरज ढकालले भने ुपुल समयमै मर्मत भएन भने पुल
चुडिई दुर्घटना हुन सक्छ जनताले सास्ती भोग्नु पर्ने छ त्यसैले सम्वन्धित
निकाय बेलैमा काम गर्नुपर्छ।