बेनी नगरपालिका–३ भकिम्लीको जयन्ती माविको निर्माणधिन अवस्थामा रहेको ३० कोठे भवन निर्माणमा ९ लाख भन्दा बढी आर्थिक संकलन भएको छ । भकिम्ली स्थायी घरभई विगत लामो समय स्पेनको बार्सिलोनामा बसोबास गदैं आएका सन्त बहादुर क्षेत्रीको संयोजकत्वमा ९ लाख ३७ हजार ३ सय ६० रुपैयाँ संकलन आर्थिक एक कार्यक्रमका विच हस्तान्तरण गर्ने तयारी भइरहेको विद्यालयले जनाएको छ ।

‘सबैले खुलेर सहयोग गर्नुभएको छ । सहयोगदाताको भावना अनुसार नै भवन बनिरहेको छ’ संकलनकर्ता एवम् समाजसेवी क्षेत्रीले भने । यूरोपमा रहेका नेपालीले विद्यालयको भवन बनाउनु समाजमा ठुलो अभियान भएको बताउँदै सहयोग गरेका थिए । एनआरएन युरोप संयोजक कुल आचार्य लगाएत यू्रोपका विभिन्न देशमा रहेका गैर आवासीय नेपालीहरुको सहयोग भएको थियो ।

म्याग्दीका धेरै सामाजिक तथा परोपकारी अभियानमा सहयोग गरेका एनआरएस्न यूरोप संयोजक आचार्यले म्याग्देलीहरुले आफ्नो क्षेत्रका विकासका लागि सक्रिय रहेको बताए । उनले शिक्षा, स्वास्थ्य, आर्थिक अवस्था कमजोर भएका र विकास निर्माण लगाएतका क्षेत्रमा प्रवासमा रहेका धेरै म्याग्देलीहरुको अभियानमा समेत सहयोग गरेका छन् ।

करिव ३ करोडको लागतमा निर्माणधिन अवस्थामा रहेको भवनमा जिल्ला शिक्षा कार्यालयबाट १९ लाख ५० हजार आर्थिक सहयोग बाहेक अन्य चन्दा सहित विभिन्न कार्यक्रम गरी संकलन भइरहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदम पुनले बेनीअनलाइनलाई बताए । जिल्लाकै पुरानो विद्यालय भएपनि राज्यस्तरबाट अपेक्षाकृत सहयोग नपाएपछि स्थानीयबासीकै्र सक्रियतामा सुरु भएको भवन निर्माणमा गाउँलेले समेत क्षमता अनुसार सहयोग सहित जनश्रमदान समेत गरेका थिए ।

सहयोगीहरुको नामावली यस प्रकार रहेको छ ।
सन्त बहादुर क्षेत्री युरो १३३० ( भकिम्ली,म्याग्दी ) हाल बार्सिलोना , स्पेन
नाम नलेखीकिन आएको रकम १७१ युरो
नन्द कली थापा कलाकार क्षेत्रमा अनुशा थापा युरो १६० ( बरङ्जा – पखेर , म्याग्दी ) हाल सेभिया , स्पेन
हर्क बहादुर थापा युरो १५१ ( बाग्लुङ्, अमरभुमी मार्च खर्क अहिलेको बसाई ( नवल परासी ) हाल ग्रान क्यानेरिया, स्पेन
रिन्चेन साङ्पो शेर्पा यूरो १३४=१५००० ( काठमाडाै ) हाल बार्सिलोना,स्पेन
राम सुबेदी युरो १२५ ( पानीस्वारा ७- भकिम्ली ) हाल लिस्बोन , पर्तुगल
सुभाष आचार्य युरो ११२ (नवल परासी , गैदाकोत ६ ) हाल बार्सिलोना, स्पेन
लाल बहादुर के सी यूरो १११ (सीङ्गा-सुर्केमेला ,म्याग्दी) हाल अलिकान्ते , स्पेन
टेक बहादुर पुन युरो ११० (भकिम्ली,म्याग्दी ) हाल बार्सिलोना, स्पेन
स्वोर्गिय राम लाल कंडेल को नाम मा राखीदिनु भएको युरो १०५ (चितवन्) सहयोगार्थी बार्सिलोना, स्पेन
स्वोर्गिय अमर बहादुर घिमिरे को नाम मा राखीदिनु भएको युरो १०५ ( बाग्लुङ नगरपालिका २ श्रीनगरटोल ) सहयोगार्थी डेनमार्क
प्रकाश पाण्डे यूरो १०१ ( मोरङ्) हाल बार्सिलोना, स्पेन
दिपक कोइराला यूरो १०१ ( धादिङ्) हाल बार्सिलोना, स्पेन
भोला लामिछाने यूरो १०१ ( पोखरा ) हाल बार्सिलोना, स्पेन
नबिन कार्की युरो १०१ ( भकिम्ली,म्याग्दी) हाल बार्सिलोना, स्पेन
जमुना शर्मा १०० (काठमाडाै )
डाक्टर राजन शर्मा युरो १०० (पोखरा )
ओम प्रसाद पुन युरो १०० ( भकिम्ली,म्याग्दी ) हाल जर्मनी
किसन बानियाँ युरो १०० (सीङ्गा,म्याग्दी ) हाल
लिस्बोन , पर्तुगल
तप्पन रोका युरो १०० ( दर बाङ ९ ,म्याग्दी ) हाल बार्सिलोना, स्पेन
मिनाम दर्लामी युरो १०० ( दिब्रुङ २ , गुल्मी ) हाल बार्सिलोना , स्पेन
दिल माया गुरुङ सिङा- थाम डाडा ,म्याग्दी ( हाल रुपेन्देही ) १०,००० रुपैया =युरो ९०
दिनेश बानियाँ युरो ५५ ( भिर मुनी,म्याग्दी) हाल बार्सिलोना, स्पेन
कुल आचार्य युरो ५२ ( एन आर एन ए युरोप संयोजक ) हाल यु.के.
बिष्णु रिजाल यूरो ५१ ( अर्गखाचि) हाल बार्सिलोना, स्पेन
राम सापकोटा युरो ५१ ( गैदाकोत, नवल परासी ) हाल बार्सिलोना, स्पेन
मन्जु गौचन युरो ५१ ( सिङ्गा तातोपानी,म्याग्दी) हाल बार्सिलोना, स्पेन
पुन्या प्रभा सुबेदी युरो ५१ ( पोखरा ) हाल बार्सिलोना, स्पेन
रोशन पाठक युरो ५१ (एन आर एन ए म्याद्रीद प्रेसिडेन्ट ) हाल स्पेन
सुसिल पाण्डे (हेम्) युरो ५१ ( चितवन्) हाल बार्सिलोना, स्पेन
ईन्द्र प्रसाद शर्मा युरो ५१ ( पर्बत ) हाल बार्सिलोना, स्पेन
चिन्तामनी साप्कोता युरो ५१ (गैदाकोत , नवल परासी ) हाल बार्सिलोना, स्पेन
दिपक श्रेष्ठ युरो ५१ ( सिन्दुली ) हाल मायोर्का ,स्पेन
जितेन्द्र मानन्धर श्रेष्ठ युरो ५१ ( नयाबजार , काठमाडाै ) हाल बार्सिलोना, स्पेन
दिनेश गिरी युरो ५१ गान्धी रेस्टुरेन्त (रामेछाप ) हाल बार्सिलोना, स्पेन
पूर्ण बहादुर थापा युरो ५१ ( बा न पा ९ बाग्लुङ ) हाल बार्सिलोना,स्पेन
लिल बहादुर रोका युरो ५१ ( बयर घारी , स्याङ्जा ) हाल बार्सिलोना, स्पेन
मोती पौडेल युरो ५१ ( बिराटनगर तरफीक चोक ) हाल बार्सिलोना, स्पेन
बिमल गुरुङ ५० ( स्याङ्जा ) हाल बार्सिलोना,स्पेन
सन्तोष श्रेस्ठ यूरो ५० ( स्याङ्जा) हाल बार्सिलोना,स्पेन
राजन क्षेत्री यूरो ५० ( बाग्लुङ्) हाल अमेरिका
सोनु राउत युरो ५० ( ललितपुर ) हाल बार्सिलोना,स्पेन
बोम बहादुर खत्री युरो ५० ( बाग्लुङ्) हाल बार्सिलोना,स्पेन
सुनिल थापा मगर युरो ५० ( रुपेन्देही ,वुतवल ) हाल बार्सिलोना,स्पेन
जिबन उप्रेती युरो ५० (झापा ) हाल बार्सिलोना,स्पेन
बिबेक निरोला युरो ५० ( ईताहरा ४ मोरङ ) हाल बार्सिलोना,स्पेन
बिष्णु हरी खनाल युरो ५० ( गोर्खा, गाइखुर घिमिरेथोक वार्ड न्ं ७ ) हाल बार्सिलोना,स्पेन
शीव शाह युरो ५० ( सुखेडाडा, काठमाडाै ) हाल बार्सिलोना, स्पेन
चन्द्र कान्त पौडेल युरो ५० ( कास्की ३ , पोखरा ) हाल बार्सिलोना , स्पेन
सुमित्र भत्राई ५५०० रुपैया ( युरो ५० ) हाल बिरत नगर , मोरङ
मनोज खड्का बेनी मंगल्घाट ५००० रुपैयाँ (४४ युरो ) म्याग्दी ,हाल साउदी अरब
बिष्णु माया उचाही थापा ५०००=युरो ४४ ( स्याङ्जा ) हाल काठमाडाै
कमला मादेन ५००० रुपैया= युरो ४४ ( महा लक्ष्मी नगर पालिका ९ मुर्ती ढुङ्गा ) धनकुटा
बल बहादुर क्षेत्री ५००० ( ४४ युरो) भकिम्ली तर हाल बसाई तिलोत्ताम १३ रुपेन्देही
याम बहादुर के सी ५००० रुपैया (युरो ४४ ) ( सिङा – बास्कुना , म्याग्दी ) हाल अस्त्रेलिया
अमर थापा युरो ४१ ( बेनी नगर्पालिका १ रत्नेचौर अहिलेको बसाई बाग्लुङ ) हाल बार्सिलोना , स्पेन
मुक्त बहादुर गुरुङ यूरो ३१ (काठमाडाै ) हाल बार्सिलोना,स्पेन
गङ्गा भुसाल यूरो ३१ (पर्बत ) हाल बार्सिलोना,स्पेन
हरी सुबेदी युरो ३१ ( रुपेन्देही ) हाल बार्सिलोना,स्पेन
गौतम गुरुंग यूरो ३१ (पर्वत) हाल बार्सिलोना,स्पेन
तुल्सी गुरुगं यूरो ३१ (चितवन ) हाल बिलबाउ ,स्पेन
बसन्त कुमार श्रेष्ठ युरो ३१ ( कमला माई ४ , सिन्धुली )
हाल बार्सिलोना,स्पेन
अर्जुन पोख्रेल युरो ३१ ( ओरस्ते , स्याङ्जा ) हाल बार्सिलोना,स्पेन
दिनेश गुरुङ , ज्योती गुरुङ युरो ३१ ( पोखरा ) हाल बार्सिलोना,स्पेन
नेत्र कार्की युरो ३० ( बाग्लुङ , गोल्कोत जि बि स माल्मा झिर्का ) हाल बार्सिलोना,स्पेन
सुमी घिमिरे साप्कोता युरो ३० ( बेनी,म्याग्दी ) हाल बार्सिलोना,स्पेन
भिस्म (अनिल ) गुरुङ युरो ३० (स्याङ्जा) हाल बार्सिलोना,स्पेन
हेम शेर्पा युरो ३० (ताप्लेजुङ ) हाल भिक , स्पेन
सिङ् माया तामाङ युरो ३० ( सिन्धु पाल्चोक ५ ) हाल बार्सिलोना,स्पेन
गोविन थापा युरो ३० ( बुटवल ) हाल बार्सिलोना,स्पेन
लभ बस्नेत युरो ३० ( गुल्मी ) हाल बार्सिलोना, स्पेन
दिल बहादुर नेपाली युरो ३० ( अन्नपूर्ण गाउ बिकास समिती खिबाङ – म्याग्दि, अहीले पोखरा ८ सिमल चोउर ) हाल बार्सिलोना, स्पेन
तारा जङ गुरुङ युरो ३० ( लेखनाथ,पोखरा ) हाल बार्सीलोना , स्पेन
जित बहादुर कुमाल युरो ३० ( रूपा ३ पोल्याङ कास्की , पोखरा ) हाल बार्सीलोना , स्पेन
कृष्ण बहादुर पुन युरो ३० ( पोखरा ) हाल बर्सिलोना , स्पेन
तारा अधिकारी युरो २६ ( पोखरा , कास्की ) हाल बार्सिलोना,स्पेन
रुद्र जिरेल युरो २६ ( जिरी , डोलखा ) हाल बार्सिलोना , स्पेन
राम प्रसाद सापकोटा (बिराज ) यूरो २५ ( धादिङ ) हाल बार्सिलोना,स्पेन
बिकास कार्की युरो २५ ( ताकम,म्याग्दी ) हाल बिलबाउ ,स्पेन
मदन किर्ती आले युरो २५ (इटहरी ८ बसपार्क ) हाल बार्सिलोना,स्पेन
निरमल श्रेष्ठ युरो २५ ( राखु,म्याग्दी ) हाल बार्सिलोना,स्पेन
सुरज मैनाली युरो २५ ( झापा) हाल बार्सिलोना,स्पेन
प्रकाश किर्ती तिमील्शिना युरो २५ ( चितवन ) हाल बार्सिलोना,स्पेन
पुलेन्द्र देउजा युरो २५ ( काठमाडाै,बनेपा ) हाल बार्सिलोना,स्पेन
दीपक खरेल युरो २५ ( काभ्रे ) हाल बार्सिलोना,स्पेन
जीवन भुसाल युरो २५ ( पर्बत ) हाल बार्सिलोना,स्पेन
जित बहादुर पौडेल युरो २५ ( म्याग्दी , सिङ्गा सुर्केमेला ) हाल पोर्तुगल , लिस्बोन
कृष्ण प्रसाद भुसाल युरो २५ ( पर्बत , सन्कर पोखरी ) हाल बार्सिलोना , स्पेन
बीके श्रेष्ठ युरो २५ ( भक्तपुर ) हाल बार्सिलोना , स्पेन
सन्तोश सुबेदी युरो २३ (पर्बत ) हाल बार्सिलोना,स्पेन
टेजिन्द्र रिजाल युरो २१ ( पर्बत ) हाल बार्सिलोना,स्पेन
बिनोद मोक्तान युरो २१ (ललितपुर ) हाल बार्सिलोना,स्पेन
पेशल कोइराल युरो २१ ( ओखल्ढुङ्गा) हाल बार्सिलोना,स्पेन
प्रकाश भटराइ युरो २१ ( गोर्खा ) हाल बार्सिलोना,स्पेन
कमल भन्दारी युरो २१ (गुल्मी जुनिया) हाल बार्सिलोना,स्पेन
भिम कुमार श्रेष्ठ युरो २१ (तनहुँ) हाल बार्सिलोना,स्पेन
राजु सम्सेर थापा युरो २१ ( चितवन ) हाल बार्सिलोना,स्पेन
पर्मा नन्दा शर्मा युरो २१ ( बाग्लुङ ) हाल बेल्जिम
कृष्ण हरी कंडेल युरो २१ ( रामेछाप ) हाल बार्सिलोना,स्पेन
रन्जन वस्ती युरो २१ ( झापा ) हाल बार्सिलोना,स्पेन
रवी पाण्डे युरो २१ ( रुपेन्देही , बुटवल ) हाल बार्सिलोना,स्पेन
तेज बस्नेत युरो २१ ( बाग्लुङ ) हाल बार्सिलोना,स्पेन
बेल काजी गुरुङ युरो २१ ( पोखरा , कास्की ) हाल बार्सिलोना,स्पेन
सुनिल रानाभात युरो २१ ( स्याङ्जा ) हाल बार्सिलोना , स्पेन
बिनोद प्रशाद गौतम युरो २१ ( कलङ्की , काठमाडाै ) हाल बार्सिलोना , स्पेन
सुन्दर बिष्ट युरो २० ( बाग्लुङ ) हाल बार्सिलोना,स्पेन
बिदुर गौतम युरो २० ( बाग्लुङ ) हाल बार्सिलोना,स्पेन
ज्ञ्यानु बस्नेत युरो २० ( चितवन ) हाल बार्सिलोना,स्पेन
भरत नेउपाने युरो २० ( चितवन ) हाल ग्रान क्यानेरिया,स्पेन
नारायन सुबेदी युरो २० ( बाग्लुङ ) हाल बार्सिलोना,स्पेन
सुबाश बहादुर बिष्ट युरो २० (काठमाडाै,बनेपा ) हाल बार्सिलोना,स्पेन
अजय लोप्चन युरो २० ( ललीतपुर) लिल्ला घुसेल म्हने गाउ हाल बार्सिलोना,स्पेन
पुस्प के सी युरो २० पोखरा ( कास्की ) हाल बार्सिलोना,स्पेन
लक्छुमान शर्मा युरो २० ( हुम्ला ) हाल बार्सिलोना,स्पेन
कविता गुरुङ युरो २० ( नुवाकोत ) हाल बार्सिलोना,स्पेन
भुपेन्द्र देउजा युरो २० ( काठमाडाै ) हाल बार्सिलोना,स्पेन
दिलनाथ भन्दारी युरो २० ( कास्की ) हाल बार्सिलोना,स्पेन
सालिक राम डुम्रे युरो २० ( स्याङ्जा ) हाल बार्सिलोना,स्पेन
सिब कुमार लामिछामे युरो २० ( पोखरा ) हाल बार्सिलोना,स्पेन
सन्देश पौडेल युरो २० ( ललीटपुर ) हाल बार्सिलोना,स्पेन
यक राज भन्दारी युरो २० (कास्की ) हाल बार्सिलोना,स्पेन
महेन्द्र कंडेल युरो २० ( चितवन ) हाल हाल बार्सिलोना,स्पेन
नगेन्द्र साप्कोता युरो २० ( बाग्लुङ ८ भान्सा ) हाल बार्सिलोना,स्पेन
नेपालोना ईभेन्ट बार्सिलोना टिम – युरो २० 
(Nepalona event Barcelona)
राज ढकाल युरो २० ( गुल्मी ) हाल बार्सिलोना,स्पेन
हरी बहादुर गुरुङ युरो २० ( गोर्खा , थाल्जुङ खमारी १ )हाल
बार्सिलोना,स्पेन
मान कृष्ण शाही युरो २० (सोएम्भु १५ , काठमाडाै )
(नेपाल आर्त हेन्दिक्राफ्त ) हाल बार्सिलोना,स्पेन
देकेन्द्र श्रेष्ठ युरो २० भागवोती ४ राखु , म्याग्दी ) हाल बार्सिलोना,स्पेन
रबिन पुन युरो २० ( बिमा १,म्याग्दी ) हाल बार्सिलोना,स्पेन
मधु सुधन उपाध्य युरो २० ( भक्तपुर्, सिपादोल ) हाल बार्सिलोना,स्पेन
प्रकाश चालिसे युरो २० ( गोल्कोत , बाग्लुङ ) हाल बार्सिलोना,स्पेन
धुर्भ परिवार युरो २० ( कास्की , पोखरा ) हाल बार्सिलोना,स्पेन
हेम पाण्डे युरो २० ( चितवन वार्डनोम ३ ) हाल बार्सिलोना,स्पेन
तक बहादुर गुरुङ युरो २० ( लम्जुङ , कुन्दुले ) हाल बार्सिलोना,स्पेन
तुल्सी सिवाकोती युरो २० ( झापा ) हाल म्याद्रीद ,स्पेन
बिष्णु भक्त महार्जन युरो २० ( सिददीपुर ६ ललितपुर ) हाल सिन्का रेस्टुरेन्त बार बार्सिलोना,स्पेन
प्रेम बहादुर क्षेत्री युरो २० ( गोल्कोत , बाग्लुङ ) हाल ग्रान क्यानेरिया,स्पेन
रितु के सी युरो २० ( बाग्लुङ ) हाल बार्सिलोना,स्पेन
निराजन बस्नेत युरो २० ( झापा , दमक ) हाल बार्सिलोना, स्पेन
बिष्णु बहादुर राईमाझी युरो २० ( अर्गखाची , सन्दिखर्खा नगर पालिका घुम्ती ) हाल बार्सिलोना , स्पेन
जित पुन युरो २० ( पोखरा , अर्चल्बोर्द ) हाल बार्सिलोना , स्पेन
रबी लामा युरो २० ( चितवन , भरतपुर ) हाल बार्सिलोना , स्पेन
बिर बहादुर नेपाली युरो २० ( कास्कि,पोखरा घाचोक ) हाल बार्सिलोना , स्पेन
हरी प्रसाद शर्मा युरो २० ( पोखरा ३३ कालिका स्थान ) हाल बार्सिलोना , स्पेन
फनिन्द्र वराल युरो २० ( कास्की , पोखरा ११ ) हाल बार्सिलोना , स्पेन
दामोदर शर्मा, युरो २० ( बाग्लुङ ) हाल बार्सिलोना , स्पेन
केदार प्रसाद निरोला युरो २० ( इतहरा , मोरङ ) हाल बार्सिलोना , स्पेन
सन्दिप मोहन भात्राई युरो २० ( लेख्नाथ , कास्की ) हाल बार्सिलोना , स्पेन
योगेन्द्र थापा युरो २० ( काठमाडाै ) हाल बार्सिलोना , स्पेन
बिमल सुबेदी युरो १५ ( राखु , म्याग्दी ) हाल बार्सिलोना,स्पेन
चन्द्र शाही युरो १५ ( राखु,म्याग्दी ) हाल बार्सिलोना,स्पेन
लोकेन्द्र पुन युरो १५ ( मोरङ,म्याग्दी ) हाल बार्सिलोना,स्पेन
अनिता श्रेष्ठ युरो १५ ( राखु,म्याग्दी ) हाल बार्सिलोना,स्पेन
सङ्कर अधिकारी युरो १५ ( गोर्खा ) हाल बार्सिलोना,स्पेन
सुर्य प्रसाद साप्कोता (धिरज्) १५ ( धादिङ ) हाल बार्सिलोना,स्पेन
जिवलाल खरेल युरो १५ (चितवन ) हाल बार्सिलोना,स्पेन
हेमन्त रानाभात युरो १५ ( स्याङ्जा ) हाल बार्सिलोना,स्पेन
भुपेन्द्र श्रेष्ठ युरो १५ ( पर्बत फलेवास नगरपालिका )हाल बार्सिलोना,स्पेन
सन्तोश सेर्चन युरो १५ (पर्बत कुश्म ) हाल बार्सिलोना,स्पेन
रामु चालिसे युरो १५ ( बाग्लुङ्, गोल्कोत ) हाल बार्सिलोना,स्पेन
दिनेश चोखाल युरो १५ (बेनि, म्याग्दी ) हाल बार्सिलोना,स्पेन
बिकाश कंडेल युरो १५ ( बाग्लुङ्,बिहु ) हाल बार्सिलोना,स्पेन
रमेश आसिक पौडेल युरो १५ (तनहुँ ) हाल बार्सिलोना,स्पेन
अर्जुन आचार्य युरो १५ ( चितवन ) हाल बार्सिलोना,स्पेन
बब के सी युरो १५ ( झापा ) हाल बार्सिलोना,स्पेन
राम ( आर.पी.) साप्कोता युरो १५ (चितवन ) हाल बार्सिलोना,स्पेन
सुनील के सी युरो १५ ( बाग्लुङ ) हाल बार्सिलोना,स्पेन
रमिता महार्जन युरो १५ ( सिनामोङ्गल , काठमाडाै ) हाल
जर्मनी
जयन्द्र श्रेष्ठ युरो १५ ( लुभु , काठमाडाै ) हाल बार्सिलोना,स्पेन
फबीशोर गौतम युरो १५ ( गोल्कोत , बाग्लुङ ) हाल बार्सिलोना,स्पेन
जेहर सिंह तामङ युरो १५ ( चितवन ) हाल बार्सिलोना,स्पेन
प्रकाश नीउरे युरो १५ ( चितवन ) हाल म्याद्रीद ,स्पेन
श्याम बस्नेत युरो १५ (फर्पिङ दक्षिण कालिका , ) हाल बार्सिलोना, स्पेन
बार सिल्भा युरो १३ ( सान्मार्ति, बार्सिलोना ) स्पेन
लोक बन्धु बस्नेत युरो ११ (झापा ) हाल बार्सिलोना,स्पेन
तुल बहादुर आले युरो ११ ( स्याङ्जा ) हाल बार्सिलोना,स्पेन
मुक्ती श्रेष्ठ युरो ११ ( पर्बत ) हाल बार्सिलोना,स्पेन
उमेश पुरी युरो ११ ( पर्बत ) हाल बार्सिलोना,स्पेन
हिरालाल सापकोटा / डायमण्ड युरो ११ (बाग्लुङ) हाल बार्सिलोना,स्पेन
सिता सिङ युरो ११ (काठमाडाै) हाल बार्सिलोना,स्पेन
सुरेन्द्र श्रेष्ठ युरो ११ ( काठमाडाै) हाल बार्सिलोना,स्पेन
पुष्प राज भन्दारी युरो ११ ( बाग्लुङ ) हाल बार्सिलोना,स्पेन
सुनिल छेत्री युरो ११ ( धादिङ ) हाल बार्सिलोना,स्पेन
तुल्सी राम रिजाल युरो ११ (बाग्लुङ ) हाल बार्सिलोना,स्पेन
सुदारशन आचार्य युरो ११ (बाग्लुङ ) हाल बार्सिलोना,स्पेन
सुरेश चौधरी युरो ११ ( गैदाकोत,नवल परासी ) हाल बार्सिलोना,स्पेन
दिपक सिल वाल युरो ११ ( धादिङ ) हाल बार्सिलोना,स्पेन
खगेन्द्र बुढाथोकी युरो ११ ( अर्मन , म्याग्दी ) हाल बार्सिलोना,स्पेन
छबी भतराई युरो ११ ( गैदाकोत २ , नवल परासी ) हाल बार्सिलोना , स्पेन
प्रेम बहादुर क्षेत्री युरो ११ ( बाग्लुङ , कुदेले ) हाल बार्सिलोना , स्पेन
बिष्णु रानाभात युरो १० पोखरा ( कास्की ) हाल बार्सिलोना,स्पेन
निलु अवाले श्रेष्ठ युरो १० ( ललीतपुर ) हाल बार्सिलोना,स्पेन
जय राम रेग्मी युरो १० ( बाग्लुङ ) हाल बार्सिलोना,स्पेन
राजेस रेग्मी युरो १० ( पर्बत ) हाल बार्सिलोना,स्पेन
मुकेश कुमार क्षेत्री युरो १० (पर्सा, बिर्गन्ज्) हाल बार्सिलोना,स्पेन
प्रेमप्रशाद सापकोता युरो १० ( चितवन ) हाल बार्सिलोना,स्पेन
बिनोद ढकाल युरो १० ( चितवन ) हाल बार्सिलोना,स्पेन
रवी थापा युरो १० ( काठमाडाै ) हाल बार्सिलोना,स्पेन
सरला साप्कोता युरो १० ( काब्रे ) हाल बार्सिलोना,स्पेन
राजन कंडेल युरो १० (कास्की ,पोखरा ) हाल बार्सिलोना,स्पेन
अनन्त लामिछामे युरो १० ( पर्बत) हाल बार्सिलोना,स्पेन
केदार ढुङ्गाना युरो १० ( कास्की , पोखरा ) हाल बार्सिलोना,स्पेन
पदम बहादुर पुन युरो १० ( बिम ,म्याग्दी ) हाल बार्सिलोना,स्पेन
सुबाश थापा युरो १० ( गोर्खा ) हाल बार्सिलोना,स्पेन
भुमिस्वोर कंडेल युरो १० ( बिहु ,बाग्लुङ ) हाल बार्सिलोना,स्पेन
केशव साप्कोता युरो १० ( गैदाकोत, नवल परासी ) हाल बार्सिलोना,स्पेन
पर्दीप श्रेष्ठ युरो १० ( महाराज गन्ज ,काठमाडाै ) हाल बार्सिलोना,स्पेन
दन्ड पानी अर्याल युरो १० ( गुल्मी,मार्भुङ )हाल बार्सिलोना,स्पेन
शतिस कार्की युरो १० (भक्तपुर , काठमाडाै ) हाल बार्सिलोना,स्पेन
राजेन्द्र तिमील्सिना युरो १० ( पर्बत ) हाल बार्सिलोना,स्पेन
श्याम खनाल युरो १० (चितवन ) हाल बार्सिलोना,स्पेन
बिशाल ढुंगाना युरो १० (पोखरा ,कास्की ) हाल बार्सिलोना,स्पेन
पर्दीप राना युरो १० ( सोलुखुम्भु ) हाल बार्सिलोना,स्पेन
गङगा देवी शर्मा युरो १० ( पोखरा , कास्की ) हाल म्याद्रीद ,स्पेन
केशब चापागाइ युरो १० ( भरत पुर ४ ,चितवन ) हाल बार्सिलोना,स्पेन
हरी कृष्ण श्रेष्ठ युरो १० ( लुभु , काठमाडाै ) हाल बार्सिलोना,स्पेन
बिनीता रेग्मी युरो १० ( काठमाडाै ) हाल बार्सिलोना,स्पेन
सुनील रेग्मी युरो १० ( हेटौंडा ,मकन्पुर ) हाल बार्सिलोना,स्पेन
इश्वर अधिकारी युरो १० ( चितवन ) हाल बार्सिलोना,स्पेन
शारदा राइ युरो १० ( धरान ) हाल बार्सिलोना,स्पेन
राजेन्द्र कंडेल युरो १० (लेखानी , बाग्लुङ ) हाल बार्सिलोना,स्पेन
ओम बानिया युरो १० ( रम्जा दुराली , पर्बत ) हाल बार्सिलोना,स्पेन
राजु गुरुङ युरो १० ( फुल्बारी , पोखरा ) हाल बार्सिलोना,स्पेन
सुजन छेत्री युरो १० ( स्यान्जा ) हाल बार्सिलोना,स्पेन
निरमल पाङ्गी गुरुङ युरो १० ( चित्रे , पर्बत ) हाल बार्सिलोना,स्पेन
सुरेन्द्र लामीछामे युरो १० ( चितवन ८ ) हाल बार्सिलोना,स्पेन
शिव बहादुर कार्की युरो १० ( लम्जुङ्, भोटेवोबार ) हाल बार्सिलोना,स्पेन
सबिता राई युरो १० ( काठमाडाै ) हाल बार्सिलोना,स्पेन
युभराज गुरुङ युरो १० ( धरान ११ ) हाल बार्सिलोना,स्पेन
लालु राम शर्मा युरो १० ( बुटवल-मधारानी ) हाल बार्सिलोना, स्पेन
महेश कुमार बन्जार युरो १० ( पोखरा , महानगर पालिका ३६) हाल बार्सिलोना , स्पेन
बल बहादुर कार्की युरो १० ( पोखरा , महानगर पालिका २१ कास्की ) हाल बार्सिलोना , स्पेन
सुर्य साप्कोत युरो १० ( चितवन , भरतपुर ) हाल बार्सिलोना , स्पेन
अशोक किरन नेउपाने युरो १० ( पर्बत , ) हाल बार्सिलोना , स्पेन
दिपक गुरुङ युरो १० ( बुटवल ) हाल बार्सिलोना , स्पेन
धन बाहदुर पुन युरो १० ( राम्चे , म्याग्दी ) हाल बार्सिलोना , स्पेन
बिनोद लामिछामी युरो १० ( पान्दे थोक , स्याङ्जा ) हाल बार्सिलोना , स्पेन
उमेश अधिकारी युरो १० ( भ न पा ४ , चितवन ) हाल बार्सिलोना , स्पेन
शार्दा पौडेल युरो १० ( चितवन ) हाल म्याद्रीद , स्पेन
गम बहादुर बिस्सोकर्म युरो १० ( पोखरा ) हाल बार्सिलोना , स्पेन
हरी बिक युरो १० (नवल परासी ) हाल बार्सिलोना , स्पेन
नारायन पौडेल , दिवाकर युरो १० ( बाग्लुङ्, छिस्ती फुर्के सल्ला ) हाल बार्सिलोना , स्पेन
अनिल कुमार पोख्रेल युरो १० ( बेल्बारी , मोरङ ) हाल बार्सिलोना , स्पेन
दिनेश राज रेग्मी युरो १० ( पर्बत ) हाल बार्सिलोना , स्पेन
कमल साप्कोता युरो १० ( नवल परासी , गैदाकोत ) हाल बार्सिलोना, स्पेन
रितु तुलाचन युरो १० ( सामाकोसी , काठमाडाै ) हाल बार्सिलोना , स्पेन
कुल प्रसाद गौतम युरो ६ ( गुल्मी, कालिगण्डकी ७ खड्काकोत ) हाल बार्सिलोना , स्पेन
शिब धकाल युरो ५ ( बर्दिया ) हाल बार्सिलोना,स्पेन
पवन थापा युरो ५ ( बालजु ,काठमाडाै) हाल बार्सिलोना,स्पेन
बिकाश मानन्धर युरो ५ ( बनेपा ,काभ्रे ) हाल बार्सिलोना,स्पेन
सन्तोश पौडेल युरो ५ ( पर्बत ) हाल बार्सिलोना,स्पेन
सुदिप रिमाल युरो ५ ( भरतपुर ९ , चिवन ) हाल बार्सिलोना,स्पेन
सोवित रायमाझी युरो ५ ( बबर महल्, काठमाडाै ) हाल बार्सिलोना, स्पेन
रोसन गुरुङ युरो ५ ( स्याङ्जा ) हाल बार्सिलोना, स्पेन
घन श्याम दाहाल युरो ५ ( झापा ) हाल बार्सिलोना, स्पेन
दिनेश थापा युरो ५ ( कपिल् वस्तु ) हाल बार्सिलोना , स्पेन