डोलेमा नेकपाको चुनाव खारेजी सभा

0
254

बेनी नगरपालीका ३ भकिम्लीको डोलेमा मंगलबार नेत्रबिक्रम चन्दको नेकपाको चुनाव खारेजी सभा भएको छ । प्रतिनिधी र प्रदेशसभा निर्वाचनको खारेज गर्नुपर्ने माग गर्दै नेकपाले सो कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेकपाका नेता धु्रब घिमीरे बिप्लपले चुनावले नेपालको समस्या समाधान नहुने भएकाले खारेज गर्नुपर्ने बताउनुभयो । नेकपाका नेता नविनले सञ्चालन गर्नुभएको कार्यक्रमको सञ्चालन म्याग्दी जिल्ला सेक्रेटरी पदम पुन फिल्टरले गर्नुभएको थियो ।