घरदैलोमा

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ दुखुमा भोट माग्दै नेपाली कांग्रेस म्याग्दीका सभापति एवम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार खम्बीर गर्बुजा र प्रदेशसभा ‘ख’ का क्या.अमलाल फगामी । वर्खेवाली थन्काउने र हिउँदे वाली लगाउने चटारोले वेफुर्सदिला बनेका ग्रामिण भेगका जनता उम्मेदवारहरुका कुरा सुन्न चुनावी सभाहरुमा आउन नभ्याएपछि उम्मेदवारहरु जनताका खेत–खेतमा समेत पुगेर भोट मागिरहेका छन् । तस्वीर बेनीअनलाइन

Leave a Reply