रत्नेचौरमा आमसभा

मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसार अभियान अन्तरगत नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले शुक्रबार बेनी नगरपालीका १ रत्नेचौरमा संयुक्त आमसभामा सहभागि भएका स्थानीयबासी । प्रतिनिधिसभाका उमेद्वार तथा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापाको गाउँ समेत रहेको रत्नेचौरका क्षेत्रीयस्तरको खेलकुद मैदान सहितका योजनालाई प्राथमिकता दिने उम्मेदवारले प्रतिबद्धता जनाएका छन् । तस्विर सौजन्य सन्तोष गौतम

Leave a Reply