‘दुःख सम्झिँदा भोटै नहालौं जस्तो’

मुख्य प्रतिस्पर्धी दल र उम्मेदवारले यस पटकको चुनावमा चामलको कोटा बृद्धिलार्य मुख्या नारा नबनाएर चामलको राजनीति अन्त्य गर्न खोजेका छन् । उनीहरुले मोटरबाटो पर्यटन तथा रोजगारीलार्य मुख्य मुद्धा बनाएका छने ।

तर मुम्ली सर्वसाधारणको चामल दुःख भने ज्युँका त्युँ छ । हुम्ली मतादालाई नोका यस्ता आश्वासन ढाँट, छल र झुट, लाग्ने गरेको कङग्री लामाले बताए । नेता ईमान्दार भईदिएको भए हिल्सा सिमकोट सडक उहिल्यै बनेर मोटर चल्ने थियो, ३५ बर्षिय उनले भने, यो दुःख सम्झिँदा त कहिल्यै भो नहालौं जस्तो हुन्छ तर यसले नगरेर उसे गर्छ कि भनेर भोट दिईरहेका छौं ।, यो खबर आजको कान्तिपुरदैनिकमा छ ।

Leave a Reply