म्याग्दी जिल्ला प्रतिनिधी सभा सदस्य निर्बाचन मा नेकपा (एमाले) का उम्मेदवार क. भुपेन्द्रबहादुर थापाले २३,३०८ सहित बिजयी हुनुभएकोछ।निकट्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले २०,९८० प्राप्त गर्नुभएको थियो।
घर स्थानिय समाचार म्याग्दी समाचार म्याग्दी जिल्ला प्रतिनिधी सभा सदस्यमा (वाम गठबन्धन- एमाले) का भुपेन्द्रबहादुर थापा विजयी