म्याग्दी जिल्ला प्रतिनिधी सभा सदस्य निर्बाचन मा नेकपा (एमाले) का उम्मेदवार क. भुपेन्द्रबहादुर थापाले २३,३०८ सहित बिजयी हुनुभएकोछ।निकट्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले २०,९८० प्राप्त गर्नुभएको थियो।