घाटु नाच

जिल्लामा बसोबास गर्ने गुरूङ समुदायको एतिहाँसिक  घाटु नाच सिक्दै । तमु सेवा समाजले १६ औं शताब्दीको गीत नयाँ पुस्तालाई सिकाउँदै म्याग्दी महोत्सवमा समेत प्रस्तुत गर्ने गरी २० दिन तालिम समेत दिएको छ । तस्वीर सौजन्य दिनेश गुरूङ