तस्वीरमा छैटौं म्याग्दी महोत्सव

छैटौं म्याग्दी महोत्सव माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक तथा व्यापार मेला सुरु भएको छ । म्याग्दी जिल्लाका विभिन्न जातजाती, संघसंस्थाले आफ्नो जातिय पहिचान सहित उद्घाटन कार्यक्रममा सहभागिता जनाएका छन् । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित आयोजित महोत्सवको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गर्ने कार्यक्रम रहेको छ । प्रमुख अतिथि सहितको टोली काठमाण्डौबाट प्रस्थान गरेको छ ।