हातैमा थाली….

‘उद्योग व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ म्याग्दी महोत्सव माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला–२०७४ मेलामा मगर कलाकारहरु । जिल्लाको पहिचानको रुपमा रहेको थाली नाच प्रस्तुत गरिएको थियो । तस्वीर लोकेश पुनमगर