शङ्कर भगवान्को नटराज..

बेनी नगरपालिका–९, गलेश्वरमा अवस्थित गलेश्वरधाममा प्रतिष्ठित शङ्करभगवान्को नटराज अवतार मूर्ति । विश्वकै अलौकिक अद्वितीय धार्मिक तीर्थस्थल गलेश्वरधाममा शिवरात्रीको अवसरमा प्राणप्रतिष्ठा गरिने छ । शिवरात्रीको अवसरमा स्वयं प्रकट ज्योतिर्लिङ्ग, १०८ शिवलिङ्ग, देवालय, शिवालयहरुमा जल, बेलपत्र, सुनचाँदीका बेलपत्रहरु, बस्त्र, आभूषण, बसाह, रोट आदी समर्पण, दर्शनपुनज, यज्ञयज्ञादी र रातमा अखण्ड माहाबत्ती बालिने छ । तस्वीर प्रताप बानियाँ

Facebook Comments