बेनीबजार छेउछेउमा…

म्याग्दीको सदरमुकाम बेनीबजार । जलविद्यतु, पर्यटन र धार्मिक क्षेत्रमा प्रचुर सम्भावना रहेको बेनीबजारलाई छिमेकी देश चिनको तिब्वत र भारत जोड्ने कोरला नाकाको एक महत्वपूर्ण क्षेत्रको रुपमा चिनिन्छ । म्याग्दी र कालिगण्डकी नदीको बीचमा रहेको बेनीलाई नदी कटानबाट जोगाउन धमाधम पूर्वाधार विस्तार भइरहेको छ । तस्वीर बेनीअनलाइन