अपाङ्गता परिचयपत्र

मंगला गाउँपालिकाको आयोजनामा ३ र ४ नम्बर वडालाई लक्षित गरेर बराङ्जामा आयोजित एकीकृत घुम्ती शिविरमा अपाङ्गता परिचयपत्र गरिदै । शिविरमा ६८ ओटा नेपाली नागरिकताको प्रमाणपत्र, महिला तथा बालबालिका कार्यालयले ७३ जनालाई ज्येष्ठनागरिक र १७ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको थियो ।