समुदायको मेहनत….

बेनी नगरपालिका–३ भकिम्लीमा समुदायले सक्रियतामा निर्माणधिन अवस्थामा रहेको जयन्ती माविको भवन । भवन निर्माण अभियान अन्र्तरगत निर्माणधिन अवस्थामा रहेको २० कोठे भवनमा हालसम्म १ करोड २० लाख आर्थिक सङ्कलन गरिएको छ । समुदायबाट चन्दाबाट ३० कोठे सुविधासम्पन्नका लागि शिक्षा विकास तथा समन्वय इकाईबाट ३१ लख ४४ हजार अनुदान प्राप्त भएको विद्यालयले जनाएको छ । तस्वीर हरिकृष्ण गौतम