आहा चिमखोला

म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला पर्यटकीय तथा धार्मिकस्थल रिखार क्षेत्रको मार्ग समेत रहेको चिमखोला धौलागिरी सेन्चुरी पदमार्ग र ग्रामिण पर्यटनको समेत प्रचुर सम्भावना बोकेको छ । तस्वीर हस्त बहादुर गर्बुजा ।