फुलबारी

मालिका गाउँपालिका–१ ओखरबोट फुलबारी बजार । रितुङखोलाको कटानले जोखिममा परेको फुलबारी बजार रुम, ओखरबोट तथा बागलुङको तमान लाम्मेलका बासिन्दा आवतजावत गर्ने गरेका छन् । तस्वीर हरिकृष्ण गौतम