विद्युतीय हाजिरी

मालिका गाउँपालिका–५ देविस्थानको भिम माविमा विद्युतीय हाजिरी गदैं विद्यालयका प्रधानध्यापक डम्बर बहादुर घर्ती । गाउँपालिका भित्रका आधारभुत र मावि तहका विद्यालयमा वडाबाटै बजेट विनियोजन गरी जडान गरिएको छ । सामुदायिक विदालयमा शिक्षकको अनुपस्थिति हुने, शैक्षिक बाहेकका गतिविधिमा समेत सहभागि हुदाँ पठनपाठनमा असर गरेपछि शिक्षकको लापरवाहीलाई नियन्त्रण गर्न विद्युतीय हाजिरीले नियमन गर्ने अपेक्षा गरिएको छ । बर्खे विदा पछि ‘बिहान १० बजे, दिउँसो १ र बेलुका ४ बजे  हाजिरी गर्ने ब्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।