हेलो..

धवलागिरी गाउँपालिका–४ मुदीमा मोवाइलमा कुरा गदैं एक महिला । मुदीको थलडाँडामा रहेको मोबाइलको बिटिएस टावरमा ‘थ्री’जी सेवा विस्तार गरिएपछि इन्टरनेटको पहुँच सहज भएपनि मुदीका विकट बस्ती नेरवाङ, चेचुङ, अर्चे, खाम्ला लगाएतका बस्तीमा अझैपनि सञ्चार सेवाको पहुँच पुग्न सकेको छैन् । तस्वीर हरिकृष्ण गौतम