जम्मा २४ जना यात्रु….

म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको पोकपुल्लाचोक हुदै नेटा–किमचौर जाँदै गरेको बोलेरो जीपमा सवार यात्रु । भिरालो सडक, बर्षाले भत्किएको सडकमा क्षमता भन्दा तेब्वर यात्रु लिएर जाँदै गरेको बोलेरमा २४ जना सवार छन् । बोलेरोमा यात्रुसंगै खाद्य साम्रागी छ । जिल्लाको ग्रामिाण् क्षेत्रमा खाद्य तथा निर्माण साम्रागी बोक्न प्रयोग गरिने बोलेरोमा सिकारु चालक र क्षमताभन्दा तेब्बर यात्रु बोक्ने गरिएको छ । गत आार्थिक बर्षमा जिल्लामा भएका दुर्घटनामा सबैभन्दा धेरै बोलेरो रहेका छन् । तस्वीर सौजन्य भिमप्रसाद गौतम