रुम गाउँ

म्याग्दीको मालिका गाउँपालिका–३ मा अवस्थित रुमणीय रुम गाउँ । जिल्लाको दुर्गम बस्तीको रुपमा चिनिने साविकको रूम गाविसका अधिकांस बस्तीमा सडक सञ्जालले जोडिएको छ । तामा र ढुंगाखानी रहेको रुमको मुख्य आम्दानीको स्रोत बैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स र कृषिजन्य उत्पादन रहेको छ । छरिएर रहेका बस्तीका कारण सरकारी सेवासुविधा उपलब्ध गराउन समेत समस्या भइरहेको छ । तस्वीर हरिकृष्ण गौतम