बाढीले सडक अवरुद्ध

आज परेको पानीका कारण म्याग्दीको बेनी नगरपालिका-२, बगरफाटस्थित कोटखोलामा आएको बाढीले सडक अवरुद्ध बनाउनुका साथै सर्वसाधारणलाई सास्ती भएको छ । बेनी-बराङ्जा जोडने सडक अन्तर्गत पर्ने अन्य खोलामा पनि लेदोसहितको बाढी आएको छ । बाढीका कारणले गर्दा यातायातका साधन रोकिएका छनभने यात्रु समेत अलपत्र परेका छ्न ।