खेलाडी सम्मान

बेनी नगरपालिका–३ भकिम्लीको डोलेमा ताराखेलका राष्ट्रिय खेलाडी प्रेम थापालाई सम्मान गरिदैं । गणेश स्मृति यूवा क्लवले आयोजित आयोजित ताराखेल (आर्चरी) प्रतियोगितको अवसरमा सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता थापालाई सम्मान गरिएको थियो । थापा भकिम्लीका हुन् । तस्वीर बेनीअनलाइन