कटानले जोखिम…

रघुगंगा नदीले बेनी–जोमसोम सडकखण्डको गलेश्वर–गायत्री मन्दिर नजिक कटान गरेपछि पैदल यात्रा गदैं यात्रु । नदी कटानले सडकको अधिकांस भाग चर्किएपछि चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा समस्या भएको छ । उत्तरी म्याग्दी हुदैं हिमाली जिल्ला मुस्ताङ जोड्ने एकमात्रै सडकखण्डका करिव एकदर्जन स्थानमा पहिरो र कटानले सडकमा क्षती पुगेको छ। कटानले बेनीबजारमा वितरण गरिने पाइपमा समेत क्षती पुगेको छ। तस्वीर हरिकृष्ण गौतम