तस्वीर त बन्यो तर,..

म्याग्दीको सदरमुकाम खुल्लामञ्चलाई मिनी स्टेडियम बनाउने गरी तयार गरिएको गुरु योजना । पटकपटक गुरुयोजना बनाइएपनि प्रयाप्त बजेटको अभावमा अलपत्र पर्ने गरेको छ । जिल्लामा क्रियाशिल राजनीतिक दल र निर्वाचित जनप्रतिनिधिले खुल्लामञ्चमा आवश्यक पर्ने पूर्वाधार जुटाउने प्रतिबद्धता जनाएपनि काजमै सिमित भएको छ । तस्वीर बेनीअनलाइन