गुर्जाका आवश्यकता….

जिल्लाको विकट गुर्जाका माग सहित मायाँको चिनो संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीलाई हस्तान्तरण गदैं धौलागिरी गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकप्रसाद छन्त्याल । म्याग्दी भ्रमण बर्षको अवसरमा आयोजित कार्यक्रममा गुर्जाका जनताले भोग्दै आएका समस्यालाई प्रदेश र प्रतिनिधिसभाका सदस्यलाई समेत मागपत्र बुझाइएको थियो । तस्वीर बेनीअनलाइन

Facebook Comments