स्वागत छ..

म्याग्दी जिल्लाको पर्यटन क्षेत्रलाई ब्यूँताउने उद्देश्यले बृहत साइकल यात्रा मार्फत म्याग्दी भ्रमण वर्ष–२०७५ को प्रचारप्रसारमा काठमाण्डौबाट आएको टोलीलाई स्वागत गदैं म्याग्दी होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष ताराप्रसाद आचार्य ‘बाबुराम’ । राखु समाज काठमाण्डौको आयोजनापर्वतको मालढुंगा देखी रघुगंगा गाउँपालिकाको पर्यटकीयस्थल रुइसे–भेडीओढारसम्म पुगेको थियो । करिव ३६ किलोमिटर साइकल यात्रा गरी रुईसे पुगेको टोलीलाई भब्य स्वागत गरिएको थियो । तस्वीर हरिकृष्ण गौतम