जापानको सेदाईबाट सुरेशको उपचारमा आर्थिक सहयोग (विवरण)

दुवै मृगौला खरावी भएपछि काठमाण्डौमा उपचार गराइरहेका मंगला गाउँपालिका–५ नेटाका १९ वर्षीय सुरेश छन्त्याललाई जापानको सेदाईबाट करिब नब्बे हजार सहयोग हस्तान्तरण गरिएको छ । मोना जापानको क्षेत्रीय समिति मोना सेदाईको पहलमा सङ्कलन भएको आर्थिक आइतबार एक कार्यक्रमका बीच परोपकारी संस्था ओमकुमारी शान्ति कोषमा हस्तान्तरण गरिएको छ ।

मोना जापान, सेदाईका अध्यक्ष कमल बानियाँकी धर्मपत्नी चिना रोका बानियाँले कोषका अध्यक्ष राजेश शाक्य, अभियानका संयोजक डक बहादुर रोका र सुरेशकी आमा सितालाई सहयोग हस्तान्तरण गरेकी हुन् । जापानमा रहेका ओमकुमारी शान्ति कोषका कार्यसमिति सदस्य सुरेश पुन, मोना सेदाईका अध्यक्ष सहितको पदाधिकारीको सक्रियतामा सङ्कलन भएको आर्थिकले उपचारमा सहज भएको कोषका अध्यक्ष शाक्यले बताए ।

‘उपचारमा सहयोग भइरहेको आर्थिकले सुरेशलाई नयाँ जिवन दिन सकिन्छ,‘म्याग्दी जिल्लामा आर्थिक अभावले उपचारमा कमी हुन नदिने अभियानमा छौ’ शाक्यले भने । यसैबीच मोना जापान सेदाईका अध्यक्ष बानियाँले आर्थिक सहयोग गर्ने म्याग्देली सहित नेपालीलाई धन्यवाद दिएका छन् ।

सहयोग विवरण

कमल बानियाँ- ५,०००/- येन, सिंगा

सुरेश पुन – ५,०००/- येन, कुँहु

सुबाश छेत्री – ५,०००/- येन पूलाचौर डडुवा

अस्विन भण्डारी – २,०००/- येन, राखु भगवती

योगेश कुमार खवास – १,०००/- येन, मोरङ,

पर्वत बस्नेत – १,०००/- येन, सोलूखुम्बु,

दिपक के. सी. – २,००५/- येन, स्याङजा,

लक्ष्मण देवकोटा – २,००५/- येन, गोरखा,

बिपिन पाण्डे – ५,०००/- येन, धूनीबेशि, धादीङ,

हरिकुमार राई – १,०००/- येन, खोटाङ,

सुदिप रेग्मी – ६,०००/- येन, सर्लाही,

बिश्व न्यूपाने – २,०००/- येन, दूधपोखरी

ज्ञानेंद्र केसी कार्की – ५,०००/- येन, गलेश्वर म्याग्दी,

नरेन्द्र कुलुङ – ३,०००/- येन, सिलीचोङ, संखूवासभा

सुदिल तामाङ – ५,०००/- येन, तीनपाटन सिन्धूलि,

सबिन भट्टराई – २,०००/- येन, इटहरि सुनसरी

सरू रोका – २,५००/- येन, भकिम्ली म्याग्दी,

लक्ष्मी प्रसाद पन्थी – ३,०००/- येन, राइनस लमजुङ,

उत्र बहादुर राई – ५,०००/- येन, कमल गाउपालिका झापा

निशा पुन – २,५००/- येन, मंगला गाउपालिका

घनश्याम दाहाल – २,०००/- येन, रामपुर ओखलढुङगा,

प्रवेश सिमखाडा – १,००५/- येन, नुवाकोट,

सुमित सुब्बा – ५,०००/- येन, पोखरिया विराटनगर,

प्रवीण खत्री – ३,०००/- येन, पुलाचौर,

जापान प्रतीक्षा किसान – २,०००/- येन, ज्यामरुककोट

भगवती छेत्री – २,०००/- येन, ज्यामरुककोट म्याग्दी,

बिन्दु गुरुङ – २,०००/- नयांगाउ पोखरा

प्रकाश बि.क. – २,०००/- अर्जेवा गुल्मी,

स्मृति के.सी. – ५,०००/- नेप्टेचौर म्याग्दी, हाल जापान