सिस्नो…

म्याग्दीको बेनी नगरपालिका ९ तोरिपानीमा सडक नजिक उम्रिएको सिस्नो सङ्कलन गदैं एक महिला । जिल्लामा पछिल्लो समय खेतबारी, बनजंगलमा खेर जाने सिस्नो संकलन गरी पाउडर बनाई बिक्री गर्ने गरिएकोे छ । म्याग्दीको सिस्नोको पाउडरको माग स्वदेश तथा विदेशमा रहेको छ । ग्रामिण क्षेत्रका सिस्नो सङ्कलन गरी विक्री गरेर समेत मनग्य आम्दानी गर्ने गरिएको छ । तस्वीर हरिकृष्ण गौतम