बाँसु्रीको धुनमा….

नेपालीहरुको मौलिक तथा राष्ट्रिय सम्वत् नेपाल सम्वत् ११३९ को अवसरमा बिहीबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित कार्यक्रममा बाँसुरी बाजा बजाउँदै कलाकार । सदरमुकाम बेनीमा बसोबास गदैं आइरहेका नेवार समुदायको संस्था नेपाल भाषा मंकाः खल र बेनपा ७ वडा कार्यालयको सहकार्यमा नेवार समुदायमा प्रचलित धिमेबाजा र बाँसुरी बाजाको तालिम समेत गरिएको छ । कार्यक्रमको प्रमुख आर्कषण नै धिमेबाजा र बाँसुरी रहेको थियो । तस्वीर बेनीअनलाइन