मृगौला पीडितलाई डौमायाँ पुनलाई यूकेबाट सहयोग

0
255

दुवै मृगौला खरावी भएपछि उपचारमा गराइरहेकी अन्नपूर्ण गाउँपालिका हिस्तान–७ डौमायाँ पुर्जालाई यूकेबाट आर्थिक सहयोग गरिएको छ । आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि ओम रोका पुनको संयोजकत्वमा संकलन गरिएको १ लाख ७२ हजार ५ सय शुक्रबार ओमकुमारी शान्ति कोषको कार्यालयमा हस्तान्तरण गरिएको छ । पीडित पुर्जाको उपस्थितीमा आयोजित कार्यक्रममा सहयोगले उपचारमा सहज भएको बताईन् ।

घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि ऋणधन गरी उपचार गरेपनि थप आर्थिक अभाव भएपछि अभियान सुरू भएको थियो । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा कोषका अध्यक्ष राजेश शाक्य, कोषाध्यक्ष खम थापा,सहसचिव विनय श्रेष्ठ,सदस्य सचिन शाक्य लगाएतको उपस्थिती रहेको समिर रोकाले जानकारी दिए । मृगौला पीडित पुर्जालाई सामाजिक सञ्जाल लगाएत विभिन्न माध्यमबाट संकलन गरिएको संयोजक पुनले बताए। पीडित पुर्जाको पोखरामा उपचार भइरहेको छ ।
सहयोगी हरुको नाम यसप्रकार छ :-

१/ ओम रोका मगर £१०० – Patlekhet
२/ जैमाया रोका £२० Patlekhet
३/ गंगा पुर्जा पुन £२० Patlekhet
४/ गीता / बबिता पाइजा £२० Jhin
५/ धन कुमारी रोका पून £२० Patlekhet / Jhin
६/ गोरी थापा पुन £१० Salija / Parbat
७/ दिनेश रोका £१० Patlekhet
८/ सीता शेरपुन्जा £३० Hidi
९/ गम बहादुर थजाली £१० Pakhapani
१०/ खगेन्द्र रोका £२५ Kuhun
११/ जंग थजाली £३० Patlekhet
१२/ क्याप्टेन किशोर रोका £५० Patlekhet / Wakhet
१३/ सुनिता पुन / गुरुङ £२० Wakhet / Kaski
१४/ रिम प्रसाद रोका £२० Wakhet
१५/ भक्त रोका £२० Satbise
१६/ खिम गर्बुजा पुन £५० Patlekhet
१७/ कालुसिङ रोका £२० Patlekhet / Wakhet
१८/ याम राम्जाली £५० Wakhet
१९/ बीर बहादुर थापा £५० Wakhet
२०/ जित शेरपुन्जा पुन £२० Pakhapani
२१/ राम तिलिजा £२० Baduk
२२/ शर्मिला पुन भत्तचन £२० Patlekhet
२३/ हरिलाल / बिन्दु रोका £१०५ Patlekhet / Wakhet
२४/ लाल पुन £३१ Bhakimle
२५/ कुमार फगामी £१५ Baduk
२६/ दल जुग्जाली मगर £२१ Bima
२७/ लालमाया फगामी £१० Baduk
२८/ किसन जिसि £२१ Beninagar palika
२९/ लिला पुन £२० Doba
३०/ हिक्मतसिङ रोका £२५ Rolpa
३१/ बाग्बिर चोचाङ्गी पुन १५ Chiuribot
३२/ बल चोचाङ्गी पुन £२० Salija
३३/ शर्मिला रोका पुन £२१ Kuhun
३४/ अमबहादुर खोरजा £१५ Salija
३५/ नक्कू / तारा पुर्जा £१५ Bega
३६/ जोगलाल पुन £१५ Chiuribot
३७/ सुनिल पुन £२० Wakhet
३८/ निल पुर्जा £२५ Histan Aulo
३९ / रग पुर्जा £२० Chisbang
४०/ कुमार गर्बुजा £२५ Dagna
४१/ ओमबहादुर गर्बुजा £२५ Dagnam
४२/ दो गर्बुजा £२१ Bega
४३/ तारा गर्बूजा £१५ Darmija
४४/ नगेन्द्र पाईजा £१५ Bega

जम्मा ११५० पाउण्ड