जेसीज कप फुटबलः सेमिफाइनलको खेल सुरू (Live)

सदरमुकाम बेनीमा जारी १७ औ अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिताको सेमिफाइनलको खेल सुरु भएको छ । सेमिफाइनलको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन न्यू वेस्ट पोइन्ट आवासीय मावि र धवलागिरी मावि सिंगा बीच हुदैछ । वेस्ट पोइन्टले बेनी सामुदायिक मावि र धौलागिरी मावि सिंगाले लिटल गार्डेन एकेडेमी पराजित गदैं सेमिफाइननमा पुगेका छन् ।