पर्वतबेनीमा एनआइसी एशियाको घरदैलो

0
156

बैकिङ क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल एनआइसी एशिया बैङ्कको जलजला गाउँपालिका ३ पर्वतबेनीमा रहेको शाखाले घरदैलो घरेको छ ।

सेवाग्राहीलाई नयाँ र आर्कषक सेवाहरुले आर्कषित गरिरहेको बैङ्कको कर्जा, निक्षेप सम्बन्धि योजनाको सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले शाखाका कर्मचारीहरुको टोलीले घरदैलो गरेका हुन् ।स्थानीयबासी र व्यवसायीहरुकहाँ घरदैलो गरीएको बैङ्कका शाखा प्रबन्धक गणेश पौडेलले बताए । एनआइसी एशियाले म्याग्दीको बेनीमा पनि शाखा विस्तारको तयारी गरेको जनाएको छ ।