क्रिश्चियन धर्मका संस्थापक येशुको ख्रीष्टको जन्मोत्सवको अवसरमा बेनी सामुदायिक माविमा सान्ता क्लजमा नृत्य प्रस्तुत गदंैं बालबालिका । नीजि तथा सामुदायिक विद्यालयमा बालविकासमा अध्ययरत विद्यार्थीलाई क्रिसमसको अवसरमा विभिन्न कार्यक्रम गरेका थिए । पछिल्लो समय क्रिसमसमा हिन्दु धर्मालम्बीले समेत सान्ता क्लजमा सजिएर तथा विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन् । तस्वीर बेनीअनलाइन