मोना युकेको अध्यक्षमा दल जुग्जाली

0

म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेको अध्यक्षमा दल जुग्जाली निर्विरोध निर्वाचित भएका छन् । यूकेमा बसोबास गर्ने म्याग्देलीको साझा संस्था मोनाको शनिबार अल्डरसटस्थित द प्यालेसमा भएको छैटौँ अधिवेशनले २७ सदस्सीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा कुमार फगामी, लीला पुन र होम रोका, महासचिवमा लाल पुन, सचिवमा विष्णु भण्डारी, कोषाध्यक्षमा पदम गर्बुजा, सहकोषाध्यक्षमा नील प्रसाद पुर्जा रहेका छन् ।त्यसैगरी सदस्यहरुमा गंगाप्रसाद पुर्जा, देउजीत पुर्जा, भक्त रोका, बिल पुर्जा, मनदीप जुग्जाली, बागबीर पुन, टेक बुढाथोकी, नुनु थापा, चित्र बुढा, टकलाल पुन, सुश्री तारा पुर्जा र बिमला गर्बुजा रहेका छन् ।

त्यसैगरी म्याग्दीका विभिन्न क्षेत्रका प्रतिनिधिका रुपमा बेनी नगरपालिका किसान जिसी, मालिका गाउँपालिका साम गुरुङ, अन्नपूर्ण गाउँपालिका तिलक पुन, धौलागिरी गाउँपालिका तारा रोका, रघुगंगा गाउँपालिका राम पुन, मंगला गाउँपालिका तेजेन्द्र रोका सदस्य छन् । अधिवेसनको उद्घाटन पूर्व सांसद नरबहादुर पुनले गरेका थिए भने अधिवेसन सम्पन्न गर्नका लागि पूर्व अध्यक्ष उमेश रानाको संयोजकत्वमा सहसंयोजक रत्न शाही र सदस्य लीलामान शेरपुञ्जा निर्वाचन समिति गठन गरिएको थियो ।

त्यस्तै विधान संशोधनका लागि अमर मल्लको संयोजकत्वमा कृष्ण जुग्जाली र अर्जुन तिलिजा रहेका समिति गठन गरिएको थियो । नवनिर्वाचित अध्यक्ष जु्ग्जालीले मोनाको गरिमालाई उच्च राख्दै विगतका गतिविधिलाई समेत निरन्तरता दिने बताए । मोना यूकेले म्याग्दीमा तीनवटा एम्बुलेन्स सहित विभिन्न सामाजिक कार्यमा लाखौं लगानी गरेको छ । विकास निर्माण, सामाजिक तथा मानवीय सहयोगमा सहयोग गदैं आएको मोनाले आर्थिक अभावका कारण उपचारमा बन्चित भएका म्याग्देलीलाई समेत सहयोग गदैं आइरहेको छ । मोनाको अवधारण ल्याउनेमा मोना यूके पनि मानिन्छ ।

For the Post 

Chairman – Mr. Dal Bhadur Jugjali (अध्यक्ष्य- दल ब. जुग्जाली (बिम)

Vice Chairman- Mr. Kumar Phagami (उपाध्यक्ष्य- कुमार फगामि (बॉदुक)

Vice Chairman – Mr. Hom Roka (उपाध्यक्ष्य- होम रोका (भकीम्मलि)

Vice Chairman Ladies – Ms. Lila Pun(महिला उपाध्यक्ष्य – लिला पुन (दोबा)

Gen Secretary – Mr. Lal Bahadur Pun (महा- सचिब – लाल ब. पुन)(भकीम्मलि)

Secretary – Bisnu Bhandari ( उप-महासचिव- बिस्नु भन्डारी (राखु)

Treasurer- Mr. Padam Garbuja कोषाध्यक्ष- पदम गर्बुजा( मरान्गं)

Asst Treasurer- Mr. Nil Prasad Purja सह-कोषाध्यक्ष – निल प्रसाद पुर्ज़ा (औल)

Member-Mr. Ganga Prasad Purja (सदस्य- गंगॉ प्रसाद पुर्ज़ा (बेग)

Member- Mr. Deojit Tilija (सदस्य- देउजीत तिलिजा(राम्चे)

Member – Mr. Bhakta Roka (सदस्य- भक्त रोका (बाबियाचौर)

Member – Mr. Bil Bahadur Purja (सदस्य- बिल बहादुर पुर्ज़ा (खिबाड़)

Member- Mr. Mandip Jugjali (सदस्य- मन्दिप जुग्जाली(बिम)

Member- Mr. Bagbir Pun (सदस्य- बागबिर पुन (चिउरीबोट)

Member – Mr. Tek Budhathoki (सदस्य- टेक बुडाथोकी(बाबियाचौर)

Member- Mrs. Nunu Thapa (सदस्य-नुनु थापा(पात्लेखेत)

Member- Mr. Chitra Budha (सदस्य- चित्र बुडा (देविस्थान)

Memebr- Mr. Taklal Pun (सदस्य- टकलाल पुन(देविस्थान)

Member Ladies – Ms Tara Purja ( महिला सदस्य: तारा पुर्ज़ा (बेग)

Member Ladies – Ms Bimala Garbuja (बिमला गर्बुजा(दग्नाम)

 (पॉच गॉऊ पालिका का पॉच केन्द्रीय सचिब हरू)

  1. Central State Secretary – Mr. Kisan GC ( किसान जि.सी (रत्नेचौर) बेनि नगर पालिका
  2. Central State Secretary – Mr. Sam Gurung ( साम गुरूड़ (दरबाड़)मालिका गॉऊपालिका
  3. Central State Secretary Mr. Tilak Pun ( तिलक पुन (हिस्तान) अन्नपूर्णा गॉउपालिका
  4. Central State Secretary Mr. Tara Roka (तारा रोका धौलागिरी गॉउपालिका

5 Central State Secretary Mr. Ramu Pun (राम पुन (चिम्खोला) रघुगंगॉ गॉउ पालिका