Home समाचार महिलाले आफैंलाई जलाइन् समाचार महिलाले आफैंलाई जलाइन् By admin - २०७५, १६ पुष सोमबार १८:२९ 0 FacebookTwitterPinterestWhatsApp पोखराको पृथ्वीचोकमा एक महिलाले आफैलाई जलाउने प्रयास गरेकी छन्। लागो लागेर घाइते भएकी महिलालाई उपचारका लागि अस्पताल लगिएको छ। महिला भारतीय नागरिक भएको बुझिएको छ। थप विवरण आउन बाँकी छ। RELATED ARTICLESMORE FROM AUTHOR जोखिम लिएर विद्यालय जानुपर्ने बाध्यताको अन्त्य फूकुओकामा तीज धमाका-२०२२ हुने राजेन्द्र सापकोटाले तिज गीत मार्फत ‘सम्झे मायालाई’