पोखराको पृथ्वीचोकमा एक महिलाले आफैलाई जलाउने प्रयास गरेकी छन्। लागो लागेर घाइते भएकी महिलालाई उपचारका लागि अस्पताल लगिएको छ। महिला भारतीय नागरिक भएको बुझिएको छ। थप विवरण आउन बाँकी छ।