नागीमा हिमपात..

0
267

अन्नपूर्ण गाउँपालिका वडा नं ७ राम्चेको नागीस्थीत हिमाञ्चल माविको प्राङ्गनमा जमेको हिउँ । नागी आसपासका क्षेत्रमा करिव १ फिट हिमपात भएको छ । तस्वीर किसान पुन