म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ८ कुईनेमंगलेमा परेको हिमपात । लगातारको बर्षा र हिमपातले कुईनेमंगलको जनजीवन प्रभावित भएको छ । एकसाता यता वडाभित्र रहेका सामुदायिक विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ । तस्वीरहरु: यामप्रसाद विश्वकर्मा