हिउँले पुरिएर एक जनाको ज्यान गयो

0
477

अत्याधिक चिसो र हिउँका कारण बागलुङमा एक जनाको ज्यान गएको छ । बागलुङको निसीखोलामा हिउँले पुरिएर निसीखोला गाउँपािलका- ४ वख्रेनीका ५० बर्षिय टिकाबहादुर घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

घिमिरे शुक्रबार सांझ फर्निचरमा काम सकेर घर फर्कने क्रममा मदिरा सेवन गरी फर्किएको र घरमा नपुगि सडक छेउमा सुतेका कारण रातभरको हिमपातले पुरिंदा चिसोका कारण ज्यान गएको प्रहरीले जनाएको छ । janamanch.com