उपचारको क्रममा ज्यान गुमाएका बेनी नगरपालिका–९ घतान नेप्टेचौरका हरिबहादुर चोखालको परिवारलाई राष्ट्रिय माविले आर्थिक सहयोग संकलन गरेको छ । आर्थिक अवस्था अत्यन्तै दयनीय भएका चोखालको मृत्युपछि बालबालिकाको शिक्षादिक्षा, घरायसी खर्चको अभावमा कृयाखर्च समेत जुटाउन मुस्किल भएपछि विद्यालय, विद्यालय ब्यवस्थापन समिति, शिक्षकले ५३ हजार ७ सय ३७ रुपैयाँ संकलन गरी मंगलबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेको विद्यालयका शिक्षक शंकर चोखालले बेनीअनलाइनलाई बताए ।

संकलित रकम वडा अध्यक्ष बेलबहादुर चोखाल, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष कमल चोखाल लगाएतको उपस्थितीमा हस्तान्तरण गरिएको थियो । उपचारको क्रममा मृत्यु भएपछि थप आर्थिक जुटाउने स्थानीयले स्वदेश तथा विदेशमा अभियान सञ्चालन गरेका छन् । उपचार तथा घरायसी प्रयोजनका लागी ऋण समेत लिएकाले घरमु्लीकै मृत्यु भएपछि बिचल्लीमा परेकालाई सहयोगको अपिल समेत गरिएको छ ।

सहयोग

विद्यालय तर्फबाट रु ५५५५
कमल चोखाल विव्यस अध्यक्ष रु ३५००
बेलबहादुर चोखाल पुर्व विव्यस अध्यक्ष रु २५००
किसान चोखाल रु ६१००
मैना कार्की रु १४००
डोलकुमारी भण्डारी रु १०००
सरस्वती सुवेदी रु १५००
मोहन कार्की रु १५००
अमिता खत्री रु १०००
मनबहादुर खड्का रु १५५५

शिक्षक स्टाफहरु
तारादेवी चोखाल प्रअ रु ३१००
राजन बानियाँ रु १००००
फौजबहादुर चोखाल रु २१००
अन्जना शर्मा रु ३०००
शङ्कर चोखाल रु २५००
रामचन्द्र पौडेल रु २२२२
भगवती चोखाल केसी रु ५००
मनिषा क्षेत्री रु १०००
हिरा खड्का कार्की रु ५००
मिना शर्मा सुवेदी रु २०००
सुनिता शर्मा रु २००५
रश्मि खड्का रु १०००
राम खड्का रु १२००

थप जानकारीका लागि सम्पर्क
शङ्कर चोखाल-:9857622987 ,9806122477
प्रतीक चोखाल:-9821309244
बिस्णु बहादुर चोखाल:-9805214965

प्रभु बैंक बिबेक चोखाल (स्व हरिबहादुर चोखालका पुत्र )को नाममा रहेको खाना नं 09501101202137000001 मा जुनसुकै स्थानबाट रकम पठाउन वा जम्मा गर्न सक्नु हुनेछ ।

र IME गर्न चाहनेहरुकालागि
Jamuna Chokhal
Mob No 9847636553
(स्वर्गीय हरिबहादुर चोखालको सुपुत्र बिबेक चोखालको नाममा घतान ग्रामीण सहकारी नेप्टेचौरमा रहेको खातामा समेत रकम जम्मा गर्न सक्नु हुनेछ )