म्याग्दीको मालिका गाउँपालिका–७ मा निर्माण भएको बिम लिफ्ट खानेपानी आयोजनाको उद्घाटन समारोहमा अतिथिको स्वागतमा स्थानीयबासी । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्माण भएको बिम लिफ्ट खानेपानी तथा सरसफाई आयोजनाबाट १११ घरधुरी लाभान्वित भएका छन् । तस्वीर सन्तोष गौतम