म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ७ हिस्तानको जंगलमा हिउँले ढाकिएको अवस्थामा गुराँसको रुख । म्याग्दी जिल्लामा यसपटक सिजन अगाडी नै बनपाखामा गुराँस देखिएको अवस्थामा यससिजनमै तीनपटक तल्लो क्षेत्रमा हिमपात भएपछि बनपाखा हिउँले सेताम्मे भएका छन् । जिल्लाको माथिल्लो क्षेत्रमा गत माघ महिनामा परेको हिउँ अझै पग्लिएको छैन् । तस्वीर सौजन्य कविता पुन