म्यादीको बेनी नगरपालिका वडा नं १ रत्नेचौरको अर्मम बनमा धौलागिरि हिमाल,लालीगुराँस र बेनी बजारलाई पृष्ठभूमिमा पारेर तस्वीर खिचाउँदै गण्डकी प्रदेशका सांसद विनोद केसी र बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल ।
तस्वीर : धु्रबसागर शर्मा