Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

यस्तो देखियो कांग्रेस म्याग्दीको बिपी स्मृति भवन उद्घाटनको कार्यक्रम (फोटो फिचर)

सदरमुकाम बेनीस्थित संगमचोकमा निर्मित भवनको उद्घाटनका लागि नेपाली कांग्रेसका सभापति एवम् भुतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रबक्ता विश्वप्रकाश शर्मा लगाएत केन्द्रिय टोली बेनी आएका छन् । भवन उद्घाटनको अवसरमा बेनीबजार परिक्रममा गरिएको थियो ।

सदरमुकाम बेनी सहित जिल्लाका विभिन्न स्थानीय तहबाट आएका नेताकार्यकर्ताको उपस्थितिमा पार्टी सभापति र बरिष्ठ नेताले उद्घाटन गरेका थिए । करिव ७० लाखको लागतमा निर्मित भवन लगत्तै संगमचोकमा कार्यक्रम भइरहेको छ ।

Exit mobile version